Nepali Funny Jokes : Naya Purana Nepali Chutkila
साथी यहाहरुलाई हसाउनको लागि भनि केहि नया तथा पुराना नेपाली जोक्सहरु लिएर आएका छौ ...आशा अनि पूर्ण बिश्वाश छ ... यहाहरुलाई यी चुटकिलाहरुले मज्जाले हसाउनेछ... 1. सँगै बसेर मागौँ । एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसंग : दाई एक रुपैयाँ दिनुहोस् न ! विथार्थी: म सित त एक सुका पनि छैन...!! माग्ने : आउनुहोश त्यसो भए सँगै बसेर मागौँ । २. सालीको कट्टु फुकाल्छु । दुइ जना कर्मचारीहरु आपसमा कुरा गर्दै पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार ? दोश्रो कर्मचारी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने .. अनि तिम्रो नि ?? पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु । दोश्रो कर्मचारी : हाहाहा ... किन ...नि ..? पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु....के यार ...हाहाहा । ३. दुवैलाई यहाँबाट फ्याँके भने दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए। पहिलो नेता: यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यी पिडित जनता कति खुसी होलान हगि? दोस्रो नेता: मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् क...