Holi SMS ( Nepali, Hindi N English Holi SMS N Massage )
Holi SMS In Nepali ( Nepali Unicode )
1. रङ्गको यो चाडमा
रङ्गको यो चाडमा सबै रङ्ग होस फालाफाल ,धेरै खुशीले भरियोश हजुरको संसार
भगवानसित यही एउटा गर्छु कामना ,होलीको मेरो साथीलाई शुभकामना शुभकामना !!
2. हेप्पी होली मेरो प्यारो साथी ।
सप्तरङ्गी रङ्ग सरी रङ्गियोश हजुरको जिन्दगी खुशी भरियोश जिन्दगीमा पिच्कारीमा भरिएको रङ्ग सरी
केही गल्ती भएको भए माफी दिनु आइ एम भेरी भेरी शरी ..................हेप्पी होली हेप्पी होली ...हेप्पी होली मेरो प्यारो साथी । Wish You a Colourful n Joyful Happy Holi 2012.
3. वर्षौदेखीको यार जस्तो
अधेँरी रातलाई जुनेलीले चिरेजस्तो ,फुलोस खुशी गुलाबी फुल फुलेजस्तो
बिर्सी सारा रिश, राग र दुश्मनी , आउँ साथी मनाउँ होली वर्षौ देखीको यार जस्तो । Happy Holi Fren.