Nepali Funny Facebook Status,Sayeris,Jokes By Jeetu Bro.
Facebook मा सधै रमाइला Status, Jokes, Shayeri, Muktak, Gajal आदी Share गरेर सबैलाई हसाउनु हुने रमाइला दाजु जीतु खड्का गाउँले " कान्छा" जी का Funny Nepali Facebook Status, Jokes, Shayeri, Muktak, Gajal आदी पढेर हजुरले पनि रमाइलो गर्नु है त !!

रुपवती सम्झेको थे फुलमति रैछ
कुमारी पो ठाने मैले गर्भवती रैछ !!
नालीमा बग्ने फोहोर पानीलाई मिनरल वाटर भनिन्न
काखमा बस्ने तरुनी नानीलाइ झुक्किएर नि डटर भनिन्न
छाती चिरी देखाउथे हनुमान भए म
गन्जी च्याती देखाउथे सलमान भए म
उपहार के दिउ म हाजिर छ यो ज्यान
बिहे गरी देखाउथे फूलमान भए म !!
खुशीको खबर !!!!
Facebook बाट पैसा कमाउन चाहनुहुन्छ भनेAccount मा जानुहोस् ।
त्यसपछि Account Setting मा