Nepali Jokes ( नेपाली जोक्स, चुटकिला)
साथी यहाहरुलाई हसाउनको लागि भनि फेरी केहि funny nepali jokes लिएर आएका छौ । आशा अनि पूर्ण बिश्वाश छ, यहाहरुलाई यी नया तथा पुराना best nepali jokes हरुले मज्जाले हसाउनेछ ।
Husband wife jokes
श्रीमानः म मरे भने के तिमी दोस्रो विहे गर्छौ ?श्रीमतीः छि..के भन्नु भको त्यस्तो ?? म त मेरो बहिनी सित बस्छु ।
अनि हजुर ? श्रीमानः म पनि तिम्रै बहिनी सित बस्छु ।
Girlfriend Boyfriend best nepali jokes
जब तिम्रो बिहे हुन्छ
Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।
Noughty Boy..ki girl…?
Boy: Aaj Godabari Park tir jaau hai…
Girl: Bho..janna…Timi le je payo tehi ta gardai nau ni ?
Boy: Promise kehi gardina k !!!
Girl: Bho…tyaso bhaye kina janu paryo ta..!!