Folder Locking Tips In Nepali
आजको बसाइमा दैनिक जीवनमा कम्प्युटर प्रयोग गर्ने साथीहरुलाई कुनै न कुनै बखतमा आवश्यक पर्ने फोल्डर लकरको रुपमा बताउन गइरहेको छु । Folder Locker एउटा यस्तो सफ्टवयर हो जसले हजुरको महत्वपुर्ण फाइलहरुलाई सुरक्षित तरिकाले राख्न सघाउछँ । यस्तो सफ्टवेयरहरु हजुरले इन्टरनेट प्रयोग गरी शशुल्क वा निःशुल्क रुपमा डाउनलोड गर्न सक्नुहुन्छ तर म आज हजुरलाई एउटा अत्यन्तै सजिलो टिप्स बताउन गइरहेको छु । जसको प्रयोगले हजुरले बिना कुनै डाउनलोड मात्र केही मिनेटमा हजुरको आफ्नै Free Folder Locker बनाउन सक्नुहुनेछ । जसको लागि
1.सर्वप्रथम तलको बक्समा दिएको कोड कपि गर्नुहोस ।