Nepali Funny Jokes : Naya Purana Nepali Chutkila
साथी यहाहरुलाई हसाउनको लागि भनि केहि नया तथा पुराना नेपाली जोक्सहरु लिएर आएका छौ ...आशा अनि पूर्ण बिश्वाश छ ...
यहाहरुलाई यी चुटकिलाहरुले मज्जाले हसाउनेछ...
1. सँगै बसेर मागौँ ।
एकजना माग्ने बाटोमा हिड्दैँ गरेको एउटा विथार्थीसंग : दाई एक रुपैयाँ दिनुहोस् न !
विथार्थी: म सित त एक सुका पनि छैन...!!
माग्ने : आउनुहोश त्यसो भए सँगै बसेर मागौँ ।
२. सालीको कट्टु फुकाल्छु ।
दुइ जना कर्मचारीहरु आपसमा कुरा गर्दै
पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार ?
दोश्रो कर्मचारी : आज बिहानको मासु बचेको छ ..चट्ट लोकलसंग खादै क्रिकेट हेर्ने .. अनि तिम्रो नि ??
पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।
दोश्रो कर्मचारी : हाहाहा ... किन ...नि ..?
पहिलो कर्मचारी : बिहान हतार हतारमा सालीकै कट्टु लगाएर पो आएछु....के यार ...हाहाहा ।
३.दुवैलाई यहाँबाट फ्याँके भने
दुईजना नेताहरु हेलिकप्टरमा चढेर बाढिग्रस्त क्षेत्र निरिक्षण गरिरहेका थिए।
पहिलो नेता: यदिँ मैले यहाँबाट ५०० को नोट फ्याँके भने त्यी पिडित जनता कति खुसी होलान हगि?
दोस्रो नेता: मैले पनि यहाँबाट १००० को नोट फ्याँके भने झन् कति खुसी होलान त?
(दुवै नेताको कुरा सुनेर पाइलटलाई साह्रै रिस उठेछ र झोकिदैँ भनेछ)
पाईलट: यदि मैले तपाईहरु दुवैलाई यहाँबाट फ्याँके भने त्यी जनताहरु सबैभन्दा बढि खुसी हुन्छन..!!!
.........
.....
...