Posts

Showing posts with the label load shedding schedule

Load shedding schedule ( New) Load shedding Time Table Nepal

Image
New Load Shedding Schedule  Latest Load Shedding Time Table/ Routine of Nepal According to Nepal Electricity Authority ( NEA) effective from 18 January 2015. ( 04 Magh 2071 ). साविकमा हुँदै आईरहेको लोडसेडिङ्ग तालिकामा हेरफेर गरी मिति २०७१-१०-०4  गते आइतबार देखि निम्न परिवर्तित समय तालिका अनुसारको लोडसेडिङ्ग हुने ब्यहोरा ग्राहक वर्गमा जानकारी गराउँदछौ । लाहान कोहलपुर क्षेत्रबाट  सप्लाई भएका सर्बसाधारण ग्राहकहरुको निम्नानुसार हुनेछ : माथिको टाइमटेबल ठुलो बनाएर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।   दुहबी अनरमनी क्षेत्रबाट  सप्लाई भएका सर्बसाधारण ग्राहकहरुको निम्नानुसार हुनेछ : उपत्यका भित्र तोकिएको समयमा र उपत्यका बाहिर तोकिएको समय भन्दा ५ मिनेट पछि लोडसेडिङ्ग  कार्यन्वयन हुनेछ । परिस्थिति प्रतिकूल-अनुकूल भएमा ग्राहस्थ तर्फ एक घण्टा आकस्मिक लोडसेडिङ्ग थप-घट हुन सक्ने छ । साँझको समयमा विद्युत खपत कम गरी सहयोग गर्न हुन अनुरोध छ । Source : www.nea.org.np/ ( Nepal Electricity Authority) Update 19/01/2015: New load shedding schedule effective from 18'th January 20...