Posts

Showing posts with the label Your Opinion - Poll Result.

जीवनमा सबै भन्दा महत्वपुर्ण कुरा केलाई ठान्नुहुन्छ ?

Image
नभई नहुने त्यो मोरीको माया नभई नहुने खोल्टीमा पैशा हजुर साथीबिनाको संसार त कल्पनै नगरौँ भो परिवार बिना त जिउनै गाह्रो पर्ला हजुर गुल्मीका साथी अभिनाशजीले आफ्नो अमुल्य सुझावहरु सहित हामीलाई हाम्रो ई–मेलमा पठाउनुभएको यो छोटो मिठो गजलमा भनिएझैँ परिवार, साथीसँगी, माया अनि पैशा कुनै पनि मानिसलाई जीवन बिताउन नभई नहुने कुराहरु हुन भन्दा सायदै कुनै अतियुक्ति होला । यसै सन्र्दभमा हाम्रो यो ब्लगमा पाल्नुहुने हजुरजस्तै साथीहरुलाई " जीवनमा सबै भन्दा महत्वपुर्ण कुरा केलाई ठान्नुहुन्छ ? " भनी एउटा प्रश्न सोधेका थियौ । जसमा यहाँहरुले भोटको मध्यमद्वारा व्यक्त गर्नुभएको अभिमतको लागी हृदय देखिनै साधुवाद व्यक्त गर्दछौ । उक्त प्रश्नको अन्तिम नतिजा यसप्रकार रहेको छ : the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in nepali, nepali sahityakar, famous nepali poems, love nepal, nepali sayari photo, nepali sad status, nepali sayare, funny nepali poem...