Posts

Showing posts with the label Nepali Loveletters

*** तिमीलाई प्रेमपत्र ***

Image
* तिमीलाई प्रेमपत्र * खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन । हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन । मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन । https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for adults, funny ...

"प्रियशीलाई परदेशीको प्रेमपत्र"

Image
मनकी रानी अनिता, "हराम" प्रतिक्षा अनि तिमीलाई हृदय देखी नै न्यानो माया असिम सम्झनाका लहरहरु, अप्रत्यक्ष स्पर्शका लाखौँ रसास्वादनहरु ! सम्झनाले जती सताए पनी ,विछोडको पिडाले जती तड्पाए पनी भावानारुपी दियोमा, कल्पनारुपी आशाका दीप जलाउँदै तिम्रै सम्झनामा, भरोसा र आशामा बाँचिरहेकोछु। तिम्रो सुकोमल, पुर्णिमा सरीका वदनका आधिकारिकता म प्रती नै कायम गरी सकुशल र सुमङ्गल जिन्दगीलाई अगाडी बढाई रहेकी छौ भन्ने पुर्ण विश्वासका साथ सात समुन्द्र पारी प्रदेशी जीवनलाई आशै आशाको डोरीले कसेर बाँचेको छु।                                                             नविनतम र उल्लेखनिय त केही छैनन, तै पनी तिमी प्रती उब्जिएका मायाका छालहरु मेरो हृदय र मस्तिष्कको सागरमा अटुट रुपमा तरङ्गित भैरहेको छ। यो वेगलाई केही हदसम्म भए पनी शान्त पार्न सेतो कागजमा शब्दहरुले रङ्ग्याएर तिम्रो अगाडी पस्कने जमर्को गरे। the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in ne...

***** मनको बह ****

Image
असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल ! जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकि परिचय हुनुभन्दा अगाडी तिम्रो नाम मनमा गुन्जीयो, मनमा तिमी मुस्कुरायौँ र आखाँको मेरो लेन्सले तिम्रो तस्वीर कैद गरिसक्यो  र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ? म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो । the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in nepali, nepali sahityakar, famous nepali poems, love nepal, nepali sayari photo, nepali sad status, nepali sayare, funny nepa...

*** Nepali Love Letter By Swpnil Nirav ***

Image
अहो, फेरि अर्को मुटु चुँड्ने दिनले हामीलाई स्पर्श गरिसकेछ । समय कति बेगवान छ है, तिमीसँग भौतिक रुपमा टाढिएको पनि बर्षौ बितेछ । हिजो आज त चिठीपत्र टेलिफोन इमेल सबै सबै बन्द भए । तर झझल्कोमा अझै पनि तिमी नै तिमी छौ । सत्य, समयका कैयौ झरी असिनाले पखाल्दा चुट्दा पनि सम्झनाका तस्बिरहरु खुइलिएनन् । कति कति गाह्रो छ, कति कति मुस्किल छ सम्झनाको खेल पनि । नसम्झु जिउन मुस्किल ,सम्झु बाँच्न झनै मुस्किल । भन्न त भन्छु,आफुलाई सम्हालु रोकु अनि बिगत चट्ट भुलेर अगाडि बढु । तर जब जब त्यस्ता प्रेमिल साँझहरु दोहोरिन्छन अनि एक्लै एक्लै बसेर कल्पन मन लाग्छ,सम्झन मन लाग्छ ।त्यसो त पुरै जिन्दगी हराएर,कर्तब्य हराएर तिमीलाई सम्झेको हैन । तर जब पुरै जिन्दगी बिर्सेर कर्तब्य भुलेर आफैसँग रमाउन खोज्छु तब तिमी मसँग हुन्छौ । the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in nepali, nepali sahityakar, famous nepali poems, love nepal, nepali sayari photo, nepali sad st...

नेपाली प्रेमपत्र ( निस्ठुरीलाई अन्तिम पत्र )

निस्ठुरी धोके बाज पुजा,                                 खै ! किन खनाएथे मैले तिमीलाई मुटुभरीको माया, अधरभरीको प्यार अनी आत्मा देखिको विश्वाश । मनमा राखी पुजा गरेर मैले तिमीलाई पुजा भनि बोलाउन चाहे तर मेरो पुजा बेकार बन्यो । अक्षता, पाती, नैबेध अनी मेरो निष्ठामा तिमीले लात हानेर धुजा धुजा पार्यौ । सर्पलाई दुध पिलाए पनी विष नै ओकल्छ भन्थे, तिमीलाई पनि त्यस्तै भयो ।                                                       बधाई छ पुजा तिमीले नयाँ संसार अनी दाम्पत्य जीवन शुरु गरिछौ, तिमी छुट्टै धन,मन इज्जत र प्रतिष्ठाले जुरो बढाउदै छौ होला । म त दिन दिनै तिम्रै यादमा सेती झै भासीइरहे, शायद अब त भासिने ठाउ पनि छै, माथि निस्किने त कुरै भएन । सोचेको पनि थिएन जिन्दगीमा यति धेरै पटक असफल बन्छु भनेर त ।                                    स्कूले दिनहरु सम्झ त पुजा, आखाँमा राखी नानी बनाएथे, बगैचाको फुल मानी पानी हालेथे । बिफल सारा बिफल । तिमीले मेरा नाममा पठाएका पत्रमा कोरेका शब्द अनी समर्थन गरेका सम्झना, शब्द अनी प्रेम रुपी बाणी सम्झ त । the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepal...

******पिरती बस्यो फेशबुकसँगै*******

पिरती बस्यो फेशबुकसँगै प्रिय फेशबुक, मिठो सम्झना अनि धेरै माया प्रिय फेशबुक, मलाई त आरामै छ अनि तिमी पनि आरामै छौँ होला भन्ने आशा गर्दछु । केही समय अगि सुनेको थिए तिमीलाई मनपराउने अनि एकदमै माया गर्ने साथीहरुको संख्या ५० करोड भन्दा पनि माथि पुगिसक्यो भनेर ! यो खबर सुन्दा र म आफु पनि तिमीलाई मनपराउने प्रशंसकहरु मध्येको एक हुँ भनी चिनाउन पाउँदा एकदमै खुशी लागिरहेको छ । प्रिय फेशबुक, मैले कतै सुनेको अनि पढेको पनि थिए, एकै नजरमा पनि माया बस्छ भनेर तर नढाँटिकन भन्नुपर्दा तिमीलाई भेट्नुभन्दा अगिसम्म यो सब कुरा झुठो हो जस्तो लाग्दथ्यो मलाई तर जब आजभन्दा करिब दुईवर्ष अगि इन्टरनेटको दुनियाँमा भ्रमण गर्ने क्रममा पहिलोचोटि तिमीसित भेट भयो मलाई यो कुरा साँचो हो भन्ने थाहा भयो । .... ... the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in nepali, nepali sahityakar, famous nepali poems, love nepal, nepali sayari photo, nepali sad status, nepali sayare,...

Last letter **अन्तिम पत्र**

अन्तिम पत्र रिमा....                के शब्दले सम्बोधन गरु तिमीलाई आफैँ अलमलमा परे अनि सोचे तिम्रो नाम मात्रै लेखु । कति नमिठो हुदोँरहेछ विछोडको पिडा...नचाएर पनि भोगीरहेको छु । मिलनका कसमहरु पुरा गर्न नसक्दा यो अन्तिम पलमा पनि तडपिरहेको छु । तडपिनु बाहेक अरु के नै गर्न सक्छु र जब समयले नै धोका दिइगयो । साथ रहने वाचा हाम्रा सबै खेर जाने भयो । विवशता अनौठो आइलाग्यो, अप्ठेराहरु अच्चमका देखापरे । सधैँ साथ दिन्छु भन्थे तर बाध्यतावश हाम्रो साथ छुट्ने भयो ।..... ....... .. the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in nepali, nepali sahityakar, famous nepali poems, love nepal, nepali sayari photo, nepali sad status, nepali sayare, funny nepali poem, nepali gajal sangraha, nepali sentimental shayari, nepali saeri, nepali kabata, love poem nepali, nepali poem aama, nepali poen, nepali poems in nepali language, nepali poem for children, nepali...

Nepali Loveletter ******बिन्ती फर्की आऊँ****

प्रिय Rose एकै नजर तिम्रो के पर्‍यो म माथि कहाँबाट, कसो भयो , कहाँ पुग्यो मेरो जीवनी उजाडै थियो हरियाली छाइदियो त्यसै रुलमुलिरहेको जीवनले बाच्ने एउटा आधार पायो । दोबाटोमा अलमलिदा साथ दिने त्यी हात तिम्रो नै त थियो । मलाई हाँस्न सिकाउने मुस्कान तिम्रै थियो । मुटु दुःखी कुना बसी रुनु पर्दा सुमसुमाउने आशा दिने साथ दिने तिम्रै साथ थियो । तर आज यो के भइदियो ? हरियाली गइदियो उजाडै भइदियो हात छुटि दोबाटोमै अल्झिरह्यो मुस्कान खोई कता हराइ गयो मुटु दुखिरह्यो, सुमसुमाउने हात तिम्रो कहाँ गयो ? रुदामै आशुँ मेरो सबै सकिगयो । आखिर तिम्रो साथ किन हटिगयो........ ... .. the lunatic poem, laxmi prasad devkota quotes in nepali, nepali ghazal in nepali language, nepali shayari in nepali to english, nepali prem kavita, nepali photo shayari, poems nepali, nepali shayari in nepali, nepali sahityakar, famous nepali poems, love nepal, nepali sayari photo, nepali sad status, nepali sayare, funny nepali poem, nepali gajal sangraha, nepali sentimental shayari, nepali saeri, nepali kabata, love poem nepali, nepali...