Posts

Showing posts from August, 2012

*** संजयजिका गजलहरु ***

Image
** हात माग्या त हो ** के मागे र!झस्क्यौ तिमी तिनै हात माग्या त हो यात्रा संगै तय गर्न तिम्रै साथ माग्या त हो !! तिम्रो साथ पाएँ भने सुनौलो त्यो जिन्दगी नै सधै भरी नभए नी एउटै रात माग्या त हो !! कुराले नै मन्त्रमुग्द बनाउने धोको मेरो माया गर्न जान्दिन र मिठा बात माग्या त हो !! https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for adults, funny jokes in spanish, funny jokes 2020, funny jokes dirty, funny jokes to tell your friends, jokes, jokes for kids, jokes post, jokes to post on facebook, jokes in hindi, jokes for all ages, jokes of all time, jokes for teens, jokes about coronavirus, jokes in english,poems, poems for kids, poems about love, poems with the same theme, poems that start with the same letter, poems about life, poems for childre

परिबदंमा कमली ( कथा ) राजेश रुम्बा लामा ।

Image
 परिबदंमा कमली यस धर्तीमा पाइला टेकेको १९ औं बसन्त पार गर्दै गर्दा आज म चार दिवार भित्र जेलको चिसो कुनामा बसेर आफ्नो अतित सम्झिदैंछु र पोखाउदै छु सबै सामु । तर मलाई कुनै दु:ख र पश्चताप लागेको छैन । सानैमा बाबाको देहवासन पछी आमाको पाइला पछ्याउंदै होटलका जुठो गिलास माझ्दै बाल्यकाल बित्यो । शायद भाग्य मै नभएर होला, मलाई पढ्न लेख्न भन्दा पनि त्यहि जुठो गिलास पखाल्न र आमाको सिको गर्नमै मज्जा लाग्थ्यो र गर्थें पनि । आमाले पढ्नु पर्छ ठुलो मान्छे बन्नु पर्छ भन्नु हुँदा सबै भन्दा गाह्रो काम त्यहि पढ्ने लाग्थ्यो । https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for adults, funny jokes in spanish, funny jokes 2020, funny jokes dirty, funny jokes to tell your friends, jokes, jokes for kids, jokes post, jokes to post on facebook, jokes in hindi, jokes f

*** तिमीलाई प्रेमपत्र ***

Image
* तिमीलाई प्रेमपत्र * खै काहाँबाट शुरु गरौँ मेरा भावनाहरु, सायद कसैको लागि यो मेरा पहिलो र अन्तिम पत्र होला । यो पत्र च्यातेर फाल्नु अगाडि तिमी एकपटक मेरो भावनालाई बुझ्ने प्रयास गर । सम्बोधन गर्दिन म तिमीलाई , प्रिये भनु भने यो मनले मान्दैन । हराई रहेछु म सपनाको संसारमा तिमी मेरो सपनाको एक मुख्य पात्र हौ । तिमी बिनाको मेरो सपना अधुरो रहनेछ । आज मलाई यो के भैरहेको छ खै, कसरी म आफ्ना मनका भावना व्यक्त गरौँ ? म तिमीलाई एकदमै माया गर्छु । कहिलेदेखी र किन भन्ने प्रश्न को उतर मसँग छैन । मसँग छ त्यो सुर्यको किरण जुन हिँउले ढाकिएको पहाड आइ ठोकिएको छ, हो तिमी मेरो किरण हौ । म यो सानो कागजको टुक्रामा आफ्नो मनको बह पोख्दै छु । तिमीलाई सम्झेर मैले यो कागजमा के के लेखेँ आफैलाई थाहा छैन । https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for adults, funny

कस्तो होला हाम्रो भविष्य ? ( कथा )

Image
परमेश्वरकै आशिष खनिएको हुनुपर्छ हामी माथी जो एकअर्काको जीवनसाथी हुनपाएकोमा यति खुशी अनि पुर्णता आभास गर्छौ ! जिन्दगीको हरेक अभावपूर्ण खुड्किलाहरु पनि एकअर्काको साथ र हौसलाले सजीलै पार गर्न सफल भएका छौ । समझदार र असल जीवनसाथी पाउनुको आनन्द र मजा नै वेग्लै ! राजधानीको बसाइ; वहाँ भाडाको ट्याक्सी चलाउनु हुन्छ र म तरकारीको सानो पसलमा व्यस्त ! यही पेशामा हाम्रो सानो परिवार धेरै खुशी र सन्तुष्ट थियो यही पेशाले हामीलाई गाँस,वास र कपास दिएको थियो । तर आज पहिलो पटक महसुस गर्न बाध्य भइरहेछु खुशीमय पारिवारिक जीवन जिउँन यति मात्र कुरा प्रयाप्त नहुँदोरहेछ; देशको आर्थिक, राजनैतिक परिवेशले पनि महत्वपूर्ण भूमिका खेल्ने रहेछ भनेर । https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for adults, funny jokes in spanish, funny jokes 2020, funny jokes dirty, funny

गजलहरुको साझा रस्वादन ( भाग - १ )

Image
सहयात्री गजलकारहरुको उत्कृष्ट गजलहरुको साझा रस्वादन ( भाग - १ )  काँडा रोपी फूल फूलाउन ( कृष्ण मानव खड्का ) काँडा रोपी फूल फूलाउन सक्ने हिम्मत राख ! धर्ती फोड़ी मूल खुलाउन सक्ने हिम्मत राख ! हिम्मत गरे के हुन्न ? हरेस न खाऊँ साथी हो ! पैतालाले ढुंगा धुलाउन सक्ने हिम्मत राख !!! भोली आखिर के भर छ ? मरी जाने चोला न हो ! पाप लाइ धर्ममा घुलाउन सक्ने हिम्मत राख !! बीर अनी शांति तिम्रो पहिचान न झुकोस सदा ! मानवताको सिर चुलाउन सक्ने हिम्मत राख ! ज़ोश गर जाँगर गर, गर पौरख तिम्रा हातले ! हत्केलामा सूर्य झुलाउन सक्ने हिम्मत राख ! आऊ जाग युवा शक्ति हाम्रो देश सुधार्नुछ अब ! द्रोही र भ्रस्टचारी हुलाउन सक्ने हिम्मत राख ! https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for adults, funny jokes in spanish, funny jokes 2020, funny jokes dirty, funny jokes t

सुनगाभाजीको नेपाली कथा ' निर्णय ' ।

Image
अन्त्यमा मैले छोडिदिंए उस्लाई । लेख्न के नै बाँकी रह्यो र अब ? अन्तिम बिन्दु नै शुरुवातको गजबार बनेपछि ! तर हैन म अझै सानो एउटा छिद्र देख्दैछु जहाँबाट म यो सुन्दर संसार चियाउन सक्छु भलै म त्यो घामको न्यानो रापमा सेकिनबाट बञ्चित हुँला तर म त्यो उज्यालो हेर्न र महशुस गर्न सक्छु अध्याँरो बस्तीमा बसेर पनि । हो यहि प्रयाप्त हुनेछ किनकी एउटा शरीरको लागि तीन बित्ता जमिन भए पुग्छ पुरै ब्रहमाण्ड चाहिदैंन । यहि सिदान्तमा अडिएर जीवन निर्वाह गर्ने हो भने पक्कै पनि जीवनले आफ्नो सार भेट्नेछ हैन भने कुनै दिन म पनि सडक र गल्ली गल्ली घुमिहिड्नेछु 'पागल' को उपनाम भिरेर । त्यसो भए किन नलेख्ने ? लेख्छु । त्यसको लागि मात्र मन् हुनुपर्छ जुन मसंग पहिल्यै देखि छ । अब मनलाई फकाउने,खुसी बनाउने आफ्नै हातको बात को कुरा न हो । हो आज उहि मनलाई मैले निकै बेर थुम्थुम्याएर किरण सामू कठोर निर्णय सुनाएं । https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny j

Birthday sms in Nepali

Image
Birthday SMS, Massage, Wishes, Greeting, Text In Nepali.   मेरो प्यारो साथीको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु । बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई, वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई, शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई, शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई, के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई । https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for adults, funny jokes in spanish, funny jokes 2020, funny jokes dirty, funny jokes to tell your friends, jokes, jokes for kids, jokes post, jokes to post on facebook, jokes in hindi, jokes for all ages, jokes of all time, jokes for teens, jokes about coronavirus, jokes in english,poems, poems for kids, poem