**** सफलताको लागि केही सामान्य कुराहरु *****
अरुसँग त्यस्तै व्यवहाँर गर्नुहोश जस्तो हजुर उनिहरुले आफुसँग गरुन भन्ने चाहनुहुन्छ । आफ्नो गल्ती स्विकारनु होश र फेरी नदोराउने प्रण लिनुहोश । राम्रो कुरामा अरुको पनि प्रशम्सा गर्नुहोश तर अनावश्यक चाँही होइन नि । कुनै काम गर्नु भन्दा पहिले त्येस्को पारीमण बारेमा दुई पटक अवस्य सोच्नुहोश । आवेग र रिश लाई नियन्तर्ण गर्नुहोश यस्ले कसैको फाईदा हुँदैन । गल्ती बाट केही सिक्नुहोश र त्ये स्लाई भाबी दिनमा अनुभव को रुपमा प्रयोग गर्नुहोश आफुमा विश्वाश राख्नुहोश । आफुमा भएका अवगुण हरु पत्ता लगाइ बिस्तारै हताउने कोशीश गर्नुहोश र राम्रा गुण हरु को बिकास गर्नुहोस् . आदरार्थी शब्द को प्रयोग गर्नुहोश । सदैब मुस्कुरा उनुहोश यस्को लागि केही पैसा तिर्नु पर्दैन तर यस्ले सजिलै अरुको मन जित्न सकिन्छ र यस्ले सदैब साकारत्मक सोचको बिकास गर्दछ आएका मौकाको सही सदुपायोग गर्नुहोश यस्ता धेरै कुरा छन जुन आगामी दिनमा यहाँहरु समक्ष्य प्रस्तुत गरौला ....