चोर बाट उम्कने गजबको Idea
साथी कल्पना गर्नुहोस यदि कुनै दिन कुनै चोर वा चोरहरुको समुहनै हजुरको पछि लाग्यो र हजुरको एक्लै भएको अवस्थामा हजुरलाई ATM बाट पैशा निकाल्न लगायो । यस्तो अवस्थामा के गर्नुहुन्छ ? यहाँहरु सबैको आ–आफ्नै उत्तर होला तर पैशाको लागि ज्याननै नरहने वा ज्याननै जोखिममा पार्ने कुनै पनि किसमको कार्यलाई उपयुक्त मान्न सकिदैन । यस्तो अवस्थामा बल भन्दा बुद्धिको प्रयोग गर्नु उपयुक्त हुन्छ । जसको लागि यस्तो अवस्था आइजो परेमा ...
![]() |
| Protect yourself from thief. |
१. कुनै विवाद नगरीकन मैले ATM बाट पैशा निकालेर दिन्छु भन्नुहोस र ATM Booth मा छिर्नुहोस ।
२. आफ्नो कार्ड छिराउनुहोस र आफ्नो...
...
.
