घोचो : एक नयाँ साहित्यिक विधा ।
घोचो : एक नयाँ साहित्यिक विधा । परिचय १. घोचो शब्दको व्युत्पत्ति र अर्थ : घोचो शब्द घोच् धातुमा ओ प्रत्यय जोडिएर बनेको कृदन्त व्युत्पन्न शब्द हो । यसको अर्थ कुनै वस्तुलाई घोच्न प्रयोग गरिने वस्तु हुन्छ । उदारण : घोचाले नरिवल झार्छ वा भनौ मेवा झार्न घोचाको प्रयोग गर । यसलाई लक्ष्यार्थ र व्यङ्ग्यार्थका रुपमा पनि प्रयोग गरिन्छ । उदारण : घोचाघारा बटुलेर ल्याउनू । त्यसका तिखा वचनले घोचाले जस्तो घोच्छन् । साहित्यिक विधागत रुपमा घोचोको अर्थ खुलाउनु पर्दा कुनैपनि विषय ( विषय एक वा एक भन्दा बढीपनि हुन सक्छन ) मा केन्द्रित भएर कसैप्रति गरिने चोटिलो प्रहार जुन घोचो जस्तै तिखो हुनु पर्दछ र सटिक, चुस्त एवं यसको भावले पाठकको मन मुटुलाई च्वास्स छुन सक्ने किसिमको हुनु पर्दछ । https://jokespoems.blogspot.com/ funny post, funny, funny memes, funny facts, funny things to post, funny jokes, funny post for fb, funny post for facebook, funny video, funny pictures, funny jokes, funny jokes for kids, funny jokes for teens, funny jokes to tell, funny jokes clean, funny jokes for a...