गाउँखाने कथाहरु



१. सानो सानो ओडारमा सेता भेडा बाख्रा
पाको उमेर भए पछि लाग्छन यता उता...
के होला ?




२. सानी सानी नानी मिली बटुलेको खाना
पाए सम्म सबै खान्छन मिठो मानीकन
के होला ?



३ . भुँडी भरी झोल हाली अनी हावा भर्छन
मुखबाट बान्ता आए सलाई कोरी झोस्छन
के होला ?



: (१) दाँत (२) मह (३) स्टोभ
उत्तरहरु

Popular posts from this blog

नेपाली गजल तथा सायरी संग्रह ( Nepali Gajal + Nepali Shayeri )

*** Nepali Muktak *** नेपाली मुक्तक ***

Nepali Funny Muktak..... बल्ल मैले थाहा पाए !!!

Nepali shayeri ( Nepali SMS )

*** Nepali Love Letter By Swpnil Nirav ***

शिरमा राखे आमा ( नेपाली गजल )

अन्तिम सास सम्म माया नमार्नु है सानु ( Gajal )

मुटुमा लागेको वाण ( नेपाली सायरी )

How to say I Love You in many different languages - Love Tips | Valentine's Day Special

Nepali Gau khane Katha नेपाली गाउँ खाने कथा