******Rupak Part-5******
Rupak Part-5
Entry of Baba Zack
...
.भुलौरे गाउँमा जाँदा बिताउनपरेको भुल्नलायक दिनहरु अनि पहिलो भेटमै मन्द मुस्कानले घायल पार्ने रुपासँगको अविश्मरणिय भेटको सम्झनाहरु मुटुभरि संगाली हिडिरहेको रुपकले एकैछिनको हिडाँइपछि रुपाले भनेझै बुटवल जाने बस भेट्छ अनि खुशी हुदैँ बसमा चढ्छ । बसमा प्रायः सबै सिट खालि नै रहेको हुन्छ तर पनि रुपक स्भावत् सदाझैँ बसको सबैभन्दा पछिल्लो सिटमा बस्छ र थकाइले गर्दा होला उसका नयनहरु बिस्तारै बन्द हुन्छन् र सपनाको संसारमा रम्न थाल्छ अनि सपनामा उसले कसलाई देख्यो होला ? यो त हजुरलाई पनि थाहा छ नि, होइन र ?