Type in Nepali Unicode Without Using Any Internet Connection
हजुरहरुको धेरै साथीहरुले Faceook , Hi5, Myspace जस्ता बिभिन्न social networking website मा नेपालीमा नै आफ्नो भनाइ (status) र कमेन्टहरु लेखेको त यहाँहरुले ख्याल गर्नु भएकै छ होला र हजुरहरु मध्ये धेरैलाई सुरुसुरुमा अचम्म पनि लाग्यो होला ।
यस्तो सेवा प्रदान गर्ने थुप्रै वेबसाइट हरु छन् । तर त्यसको लागि इन्टरनेट सेवा उपलब्ध हुनुपर्छ तर आज म हजुर लै एउटा यस्तो Software को बारेमा बताउन गइ रहेको छु । जसको सहायताले हजुरले बिना कुनै इन्टरनेट Connection पनि Unicode नेपाली मा Type गर्न सक्नुहुन्छ ।..
...
...