April Fool SMS - English, Nepali N Hindi April Fool SMS and Message
Feeling bored?
Feeling bored?
Wondering, what to do?
Open the zip!
Enter your hands in between your zip..
take out your...
book from your bag and study..
खुट्टा उठाएर गर्नुहोस....
खुट्टा उठाएर गर्नुहोस
सुतेर भए पनि गर्नुहोस
अगाडी अनि पछाडी बाट गर्नुहोस
जति गर्नुभयो त्यति आनन्द आउनेछ
त्यसैले सबैले रामदेवको योगा गर्नुहोस ।
I am sorry yaar, aaj tak maine tujhe avoid kiya...
I am sorry yaar, aaj tak maine tujhe avoid kiya,kai bar tujhse bat nahi ki, tujhse hath nahi milaya,
Sorry yaar mujhe pata nahi tha ki “AIDS” chhune se nahi failta.
एक चोटी केही बाँदरहरु बनबाट भागेर शहरको होटलमा पसेछन्...
एक चोटी केही बाँदरहरु बनबाट भागेर शहरको होटलमा पसेछन् , तिनीहरुमध्ये केहीले ऐनामा हेर्दै हास्न थालेछन् केहीले कपडा लगाएर नाच्न थालेछन् अनि केहीले इन्टरनेटमा यो SMS पढ्न थालेछन् हा हा हा हा
.....
..