Convert Big size photo into small size ।Eg:-5MB into 500 kb
इन्टरनेटको संन्जालमा रमाइरहनु भएका प्रायजसो सबै साथीहरुले Facebook, Twitter Hi5 , Myspace जस्ता social networking site मा Photo Upload गर्ने क्रममा तथा e-mail मा Photo Attach गरेर पठाउनुपर्दा Photo को size धेरै ठुलो भएमा photo upload गर्न वा Attach गर्न धेरै समय लाग्छ तर म आज हजुरहरुलाई एउटा यस्तो उपाय बताउन गइरहेको छु जसको प्रयोगले हजुरहरुले सजिलै ठुलो photo लाई कम size मा change गर्न सक्नुहुनेछ जसले Photo Upload गर्ने क्रममा तथा e-mail मा photo attach गरेर पठाउनुपर्दा लाग्ने अनावश्यक समयलाई कम गर्न यहाँहरुलाई सहयोग गर्नेछ
