Funny Nepali Jokes
आउनुहोस ......यो Busy अनि Boring shedule बाट केही समय निकालेर केहि रमाईला Nepali Jokesहरु पढी मज्जाले हासौ ..
हजुर पक्का हस्नुहुनेछ ..यसको ग्यारेन्टी हामी दिन्छौ ..
१ . एउटा गधाले अर्को गधालाई आफ्नो दुख पोख्दै भन्छ...
पहिलो गधा : यार मेरो मालिकले मलाई सधैं कुट्ने गर्छ ।
दोश्रो गधा : त्यसो भए भागेर जान त ! किन त्येसको मा बसिरको त अझै ?
पहिलो गधा : भागेर त जान्थे तर यहाँ भबिस्य राम्रो देखेर भाग्न मन छैन यार !!!
दोश्रो गधा : भबिस्य राम्रो छ रे तर कसरि ??
पहिलो गधा : मालिकको एउटी राम्री छोरी छे अनि छोरीले कहिले काही केही बदमासी गरे धेरै बदमासी गर्यौ भने ते रो बिहे गधा सँग गरिदिन्छु भन्छ बस !!यही आशामा बसेको छु यार....
2. लुटेरा + क्यासियर नानी..
. बैँक लुटी सकेर लुटेराहरुले बैँककि क्यासियर नानीलाई पनि सँगै लान खोजेछन
क्यासियर नानी : यत्रो पैशा लुट्यौ ,अब मलाई किन साथै लान खोजेको ? मलाई छोडिदिनु न plz
लुटेराहरु : तिमीलाई नलगे यत्रो धेरै पैसा तिम्रो boyfriend ले गन्छ त ?
3. Something Impossible....
. शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर !!!
4. बुढिको लागि सपिङ
न्याधिश (चोर सँग) : तिमी के कारणले पक्राउ पर्यौ ?
चोर : एका बिहानै बुढिको लागि सपिङग गर्न जादा हजुर ।
न्याधिश : यो त कुनै अपराध भएन त, अनि बिहान कति बजे तिर नि ?
चोर : हजुर एकाबिहानै ...पसल खुल्नु भन्दा अगाडि
....
...
