Nepali Short Story : दोषि को ?
कृष्ण र प्रकाश एकदमै मिल्ने साथी हुन् । उनीहरु SLC को परिक्षासँगै दिएका थिए र गणितको परिक्षा कृष्णले एकदमै राम्रो भएको बताएको थियो र प्रकाशले पनि राम्रै भएको बताएको थियो । कृष्ण विश्वस्त थियो कि राम्रो नं. आउनेछ । परिक्षा दिएको तीन महिनापछि परिक्षाफल निस्कियो । तर कृष्ण फेल भयो प्रकाश उर्तिण भयो । कृष्णलाई एउटा विषय त्यो पनि गणित लाग्यो । गाँऊका मान्छेहरु तथा उसकै साथी भनाउदाहरुले उसलाई निकै जिस्काउथे । असाध्यै राम्रो भएको भनेतापनि गणित जम्मा ८ मात्र आएको थियो । झन राम्रो भएको भनेकै विषय गणित नै लागेकाले उसलाई असाध्यै पिर पर्यो ।
.....,
,,,
,,
