Enable right clicking to copy your favorite post etc.
आफ्नो वेवसाइट वा व्लगमा भएका सामग्रीहरु अरुले कपि गर्न नसकोस् भनेर कतिपय वेवसाइटहरुवा व्लगहरुमा Right Click गर्न नमिल्ने गराइएको हुन्छ । जसले गर्दा हजुरले आफ्नो मनपरेको सामग्रीहरु कपि गर्न पाउनुहुन्न । आज म हजुरलाई एउटा उपाय बताउन गईरहेको छु जसले यो समस्या समाधान गर्न हजुरलाई सहयोग गर्नेछ...
For Internet Explorer User
1. Open Your Internet Explorer browser.
2. Click on Tools Menu at the top of the browser.
3. Now click on Internet options.
4. One new dialogue box will open click on Security.....
....
.
....
.