Download Free software to Recover Deleted Files
Software To Recover Deleted Files
साथी कहिले काही हतारमा हामिले अत्यन्तै मह्त्वपूर्ण फाइलहरु झुक्कियर डिलिट गर्छौ र पछी पछुताउने गर्छौ कम्प्युटर प्रयोग गर्ने साथीहरु सबैले कुनै न कुनै समय भोग्ने गरेको एउटा गम्भिर सम्स्या नै हो र । यही सम्स्या लाई मध्ञ्जर राखदै हामीले यहाँहरुको त्यस्तो डिलिट भइसकेको फाइलहरु जस्तै photo,vidio,mp3 songs,Documents etc पुन पार्प्त गर्न मिल्ने सफ्टवेरको बारेमा यहाँहरुलाई बताउन गैरहेका छौ । जस्को प्रयोगले हजुरहरु ले त्यसरि झुक्कियर डिलिट भको तथा पुराना डिलिट भइसकेको फाइल हरु पुन प्राप्त गर्न सक्नुहुन्छ ।