***** तडपिएको मुटुको प्रेमपत्र ****
**** तडपिएको मुटुको प्रेमपत्र -०१ ****
म बिन्ति गर्छु मेरी प्रकृति तिमीलाई मिल्छ भने भनिदेउ एकचोटी म संग टाढा हुनुको कारण यदि तिमीलाई म मन पर्दैन भन त्यो तिम्रो कोमल मुटुमा हात राखेर म तिमीलाई माया गर्दिन भनेर त्यसपछि म तिमी देखी टाढा कुनै उजाड बस्तीमा गइदिन्छु जँहा कोहि नहोस केवल तिम्रो याद होस् अनि त्यो तिरस्कार किनकी यी दुवै चिज मेरो जिन्दगीको लागी अति प्रिय छ जसबाट म मेरो मायाको स्पर्ष लिन सक्छु ,जसबाट मेरो तृष्णा पुरा गर्न अनि जसबाट म मेरो मृतु सजिलै वरण गर्न सक्छु ।